News Notices

खाडी, मलेसिया र युरोप जाँदा तोकिने दुईवर्षे श्रम स्वीकृतिको व्यावस्था हटाइयो

By | 2023-06-04T07:50:08+01:00 September 16th, 2019|News Notices|

चैत्र १, काठमाडौँ । सरकारले वैदेशिक रोजगारका क्रममा खाडी सहित मलेसिया र युरोपमा वैदेशिक रोजगारको क्रममा जाँदा तोकिने गरेको दुई बर्षे करारपत्रको बाध्यात्मक व्यवस्थालाई हटाएको छ । अब बिदेशमा रहेका नेपालीहरुले सम्बन्धित देशको दुतावासबाटै पुन: श्रम स्वीकृति समेत लिन पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक

नेपाली दूतावासबाट नै पुनःश्रमस्वीकृति

By | 2023-06-04T07:56:44+01:00 September 16th, 2019|News Notices|

अब नेपाली दूतावासबाट नै पुनःश्रमस्वीकृति जारी गर्ने समेत निर्णय भएको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागबाट हुँदै आएको पुनः श्रमस्वीकृतिको अधिकारलाई नेपाली दूतावासमा प्रत्यायोजन गरेको छ । यो प्रत्यायोजनसंगै अब विदेशमा रहेका नेपालीहरुले श्रम गर्न नेपाल आईराख्नु पर्ने बाध्यता हटेको छ । बिदेशमा रहेका नेपालीहरुले बिमा र कल्याणकारी कोषको रकम तिरेर दुतावासबाटै पुन: श्रम स्वीकृति